अन्य निरन्तर सोधिएका (FAQs) प्रश्नहरु

गर्भपाती चक्की र विहान-पछिको चक्की (आपतकालीन गर्भनिरोधक चक्की) विच के भिन्नता छ?

आपतकालीन गर्भनिरोधक चक्की (ECPs) हरु असुरक्षित यौन सम्पर्क पश्चात हुने गर्भधारणलाई रोक्नको लागी एउटा सुरक्षित र असदार माध्यमहरु हुन्। तिनीहरुले डिम्ब उत्पादनलाई रोक्छ (डिम्ब उत्पन्न) वा विर्य र डिम्बको मिलन हुन बाट रोक्छ। ECPs ले एउटा स्थापित भईसकेको गर्भलाई हटाउने वा हस्तक्षेप गर्दैन। ECPs हरु औषधीयगर्भपतन औषधिहरु भन्दा फरक छन (जसमा मिफेप्रिस्टोन र मिसोप्रोस्टोल सम्मिलित छन)। विश्व भर नै महिलाहरुको प्रजनन स्वास्थ्यमा दुवै उपचारहरु अत्यन्त महत्वपूर्ण छन।


References

This website may require anonymous cookies and various third party services to function properly. You can read our Terms & Conditions and Privacy Policies. By continuing to use this site you are giving us your consent to do this.